Saturday, May 28, 2016

गजल

सम्झनामा डुबी हिड्छु एकहोरो टोलाएर
जिबनलाइ थुकि हिड्छु
तिम्रोयादले बौलाएर ।।
खै केहो यो जिबन मैले बुझ्न सकिन
चिसो ठाउँ खोजी हिड्छु मुटु आफै जलाएर ।।
जताजाउ जेगरुँ मनमा शान्ति छैन कवै
आफ्नै खुसी त्यागी हिड्छु
सारा जिबन गलाएर ।।
छोडिजाने निष्ठुरी त जानु थियो गइहाली
उसकै यादमा तड्पी हिड्छु
मनमा आगो सल्काएर ।।
सम्झनामा डुबी हिड्छु
एकोहोरो टोलाएर ।।


EmoticonEmoticon